सडक दुर्घटनाको प्रमुख कारण : नजर मोवाइलमा सबारी सडकमा

 सडक दुर्घटनाको प्रमुख कारणमध्ये मोवाइल पनि हो । मोवाइल चलाउँदै तिव्र गतिमा सबारी चलाउँदा कुनै पनि वेला दुर्घटना निम्तिन सक्छ । यस्तै अवस्थाको एउटा परिदृश्य सिराहा जिल्लाको चौहर्वा गोलबजार राजमार्ग सडक खण्डमा भेटिंदा भिडियो खिचिएको हो । सानै भिडियो भएपनि महत्वपूर्ण छ ।



Comments