मोटरसाइकलमै मसला पिन्ने मेसिन : स्वरोजगार बन्ने नौलो प्रविधी

मोटरसाइकलमा मसला पिन्ने पेट्रोलबाट चल्ने मेसिन जडान गरि भारत सासारामका एक युवक स्वरोजगार बनेका छन् । यसरी मोटरसाइकल कुदाउँदै गाउँघर डुल्दै मसला पिनेर दैनिक ५ सयदेखि ७ सय रुपैयाँसम्म आय आर्जन गर्छन् ।

 मसला, सातु, पिठोलगायत सबै प्रकारको यो मेसिनको सहयोगमा उनले उपभोक्ताको आँखा अगाडि पिनेर उपलब्ध गराउँछन् । उक्त मेसिनमा १ लिटर पेट्रोल हालेर उनी २५ किलोसम्म विभिन्न बस्तु धुलो हुने गरि पिनेर सर्वसाधारणलाई उपलब्ध गराउछन् । 

प्रति किलो पिसेको ५० रुपैयाँ शुल्क लिने उनले नेपालको सीमावर्ति क्षेत्रमा समेत आएर सेवा उपलब्ध गराई आय आर्जनको दरिलो प्रविधी अपनाएका छन् । नेपाली युवा रोजगारीका लागि खाडी मुलुकसहित विभिन्न मुलुकमा भौतारिरहँदा भारतका यिनीजस्ता युवाहरु प्रविधीको प्रयोग गरि आफ्नै गाउँठाउँमा रोजगारीको अवसर सिर्जना गरेका छन् । 




Spice grinding machine on Bike: a new technique to become self-employed

A young man from India's Sasaram has become self-employed by installing a petrol-powered machine for grinding spices on his motorcycle. In this way, they earn an income of 500 to 700 rupees a day by going from village to village on a motorcycle. 

With the help of this machine, all kinds of spices, satu, flour etc. are made available in front of the consumer. By putting 1 liter of petrol in the machine, he grinds up to 25 kg of various things into dust and makes them available to the general public.

Taking a fee of 50 rupees per kilo of grinding, he has adopted a rich technique of income generation by providing services even in the border areas of Nepal. While Nepalese youths are wandering in various countries including Gulf countries for employment, youths like these in India have created employment opportunities in their own villages using technology.


Comments