गृह पृष्ठ

Flash News

About Me


                                           केही आफ्नै बारेमा :

मैले राजधानीबाट प्रकाशित हुने जनधारणा साप्ताहिकमा २०५० सालमा सिराहा जिल्लाको सम्बाददाताको रुपमा पत्रकारिता सुरु गरेको छु । त्यसपछि तत्कालिन राष्ट्रिय साप्ताहिक खबरपत्रिका, दैनिकहरु स्पेश टाइम, नयाँ सडक, गोरखापत्र, राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स हुँदै हाल अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत छु । पत्रकारिता गर्ने क्रममा निक्कै आरोह अवरोध पनि पार गरियो । अहिले अझ सक्रिय रुपमा मूलधारको पत्रकारितामा होमिएको छु ।


सामाजिक सञ्जालअन्तर्गत मैले यो ब्लग सञ्चालनमा ल्याएको छु । मैले लेखेका समाचार अरुका लागि पठनिय हुनेछ तथा कुनै बिषयबस्तु काम लाग्न सक्छ भनेर यो ब्लगको सुरुआत गरेको हुं । यो ब्लगमा प्रकाशित अधिकांश सामग्री म काम गर्ने अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेको छ । म विशेष गरी कृषि, विकास, उपभोक्ता, मधेशका सबाल, खाद्य तथा पेयजन्य पदार्थको गुणस्तर तथा खोजी पत्रकारितामा कलम चलाउन रुचाउछु । सकेसम्म प्रकाशित भएका महत्वपूर्ण साम्रगीहरु यो ब्लगमा संग्रह गरेर राखिएका छन् । विशेष जानकारीको लागि तलको सम्पर्क ठेगानामा सम्पर्क गर्न सकिन्छ । धन्यवाद ।

-Rajesh Pd Verma

Sr. Sub-Editor
Annapurna Post National Daily



Contact :

1 comment:

.


Friends18.com Orkut Scraps