जाडोमा मात्र फैलिने बर्ड लु गर्मीमा पनि भेटिन थाल्यो

फेर्दैछ भाइरसले आ नो स्वरूप


  • राजेश बर्मा
जाडोमा मात्र फैलिने बर्ड लुको एचफाइभएनवान नामको भाइरसले आ नो स्वरूप फेरेका कारण आजभोली गर्मीमा पनि फैलिन थालेको छ। गर्मीयाममा अत्याधिक तापक्रम सहन नसकेर मर्ने स्वभावको एचफाइभएनवान नामको भाइरस गर्मीयामको तापक्रममा समेत भेटिन थालेपछि सरोकार रा ने बिज्ञहरूले चिन्ता व्यक्त गरेका छन। 


नेपालको बर्ड लुको इतिहासमा पहिलो पटक गत बर्षको चैतदेखि यस बर्षको बैशाखको पहिलो सातास मको गर्मीयाममा पनि यो भाइरस फेला पर्नुले बिज्ञहरूले नराम्रो संकेतको रूपमा हेरेका छन। पशु स्वास्थ्य निर्देशनालयका अनुसार जलवायु परिवर्तनको असरका कारण पछिल्लो समयमा एचफाइभएनवान भाइरसले आ नो स्वरूप फेरेका कारण गर्मीमा पनि यसको भाइरस भेटिएको हो। पछिल्लो समयमा कतिपय मुलुकमा एचफाइभएनवान भाइरसले आ नो रूप फेरेर एचसेभेनको रूपस म पुगेको छ। यो रूप एचफाइभभन्दा पनि धेरै ठूलो घातक हो। एचफाइभएनवान भाइरसको संक्रमण लागेर विरामी हुने मानिसलाई जोगाउन हालस म प्रभावकारी रूपमा औषधी विश्वस्तरमै बन्न नसकेको अवस्थामा पछिल्लो समयमा चीनमा फेला परेको एचसेभेन नामको भाइरसले विश्वभर अहिले हलचल मचाएको छ।

'जाडोको समयमा अत्यन्त कम तापक्रममा मात्र पाइने बढी फैलिने एचफाइभ पछिल्लो समयमा गर्मीयाममा पनि फेला पर्न थालेको छ। पशु स्वास्थ्य र मानव स्वास्थ्यको क्षेत्रका लागि यो निक्कै ग िभर र चुनौतीपूर्ण मुद्दा हो। गर्मीयाममा देखापर्नुले यसले ठूलो समस्या नि त्याउन सक्ने अवस्थालाई उजागर गरेको छराष्ट्रिय पन्छी रोग अनवेषण प्रयोगशाला चितवनका वरिष्ट प्रमुख पशु चिकित्सक डा. बोधनाथ अधिकारीले बताए। उनका अनुसार गत ०६५ माघमा झापाबाट नेपाल छिरेको यो भाइरस पछिल्लो समयमा यही वैशाख र गत चैतमा करिब ४३ डिग्री सेल्सीयसको तापक्रममा पनि चितवन, झापा, कैलाली, नवलपरासीलगायतका जिल्लामा देखा परेको छ।
 
पशु बिज्ञहरूकाअनुसार यो भाइरस अधिकतम २३ डिग्री सेल्सियसस मको तापक्रममा बाँच्न सक्छ। 'त्यो भन्दा बढी तापक्रममा बाँच्न सक्दैन भन्ने पछिल्लो पटकको अध्ययन अनुसन्धानले देखाएको थियोपशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक तथा प्रवक्ता डा. बिजयकान्त झाले भने,'तर पछिल्लो दुई महिनाको उच्च तापक्रममा पनि यो भाईरसका कारण बर्ड लु फैलिएको पुष्टि भएको छ। हाम्रो देशमा मात्रै होइन अन्य मुलुकमा पनि गर्मीयाममा बर्ड लु देखा पर्न थालेको छ।Ó बढी तापक्रममासमेत बर्ड लुको भाइरस भेटिन थालेपछि सरकारले यो बिषयमा ग िभर भएर आवश्यक तयारीमा जुटेको प्रवक्ता झाले अन्नपूर्ण पोष्टलाई जानकारी दिए।


उनका अनुसार वर्ड लु संक्रमित कुखुराको मुखको :याल, नाकबाट बग्ने :याल, सुली, स्वासप्रश्वास, रगत, कुखुराको खोर, ढुवानी गर्ने सबारी साधन, दाना, मासु, अण्डा र कामदारको पोशाकबाट अन्य व्यक्तिमा सजिलै एचफाइभएनवान भाइरस सर्ने हुन्छ। 'बर्ड लु संक्रमित कुखुराको ताजा सुलीमा ७ दिनस म भाइरस भेटिन्छउनले भने। बर्ड लुको भाइरस खासगरी फिरन्ते चराका कारण एक स्थानबाट अर्को स्थानमा सर्ने गरेको बिज्ञहरूले बताएका छन।

 
बिज्ञहरूका अनुसार बर्ड लुविरू द्धको प्रभावकारी औषधी हालस म विश्वभर तयार नभएकाले पनि पछिल्लोसमयमा विश्वभरका मुलुकका लागि यो रोग टाउको दुखाई बिषय बनेको छ। अमेरिकामा हालस म 'टामी लुÓ नामको एकमात्र औषधी निर्माण भएको छ। तर त्यो पनि त्यही प्रभावकारी हुन सकेको छैन। एचफाइभएनवान भाइरसलाई लक्षित गरेर तयार पारिएको उक्त औषधी अहिले भाइरसले रूप परिवर्तन गर्दै जाने काम नलाग्ने भएको छ। बर्ड लु संक्रमित भएका मानिसमा रूघाखोकी लाग्ने, टाउको दु ने, ज्वरो आउने, घाँटीमा संक्रमण हुने, लामो समयस म निमुनिया हुनेजस्ता लक्षणहरू देखापर्छ। 'अन्त्यमा फोक्सोमा भाइरसको संक्रमण भएर मानिस मर्ने हुन्छडा. झाले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्ड लु नियन्त्रण गर्ने क्रममा हालस म विश्वभरमा दुईसय करोड कुखुरा र अन्य पन्छी मारिसकिएको छ। सन् २००३ देखि विश्वभर देखापरेको यो रोगबाट मु य गरी अजरवेइजान, बंगलादेश, क बोडिया, चीन, डिजीवउरी, इजिप्ट, इण्डोनेसिया, इराक, लाओस, वर्मा, नाइजेरिया, पाकिस्तान, थाइल्याण्ड, टर्की र भियतनाममा गरेर ६ सय २२ जना विरामी भइसकेका छन। यसमध्ये ३ सय ७१ जनाको मृत्यु भइसकेको छ।

निर्देशनालयका अनुसार छ बर्षको अवधीमा डेढलाखभन्दा बढी सं यामा कुखुरा र चल्ला नष्ट गरिएको छ। नेपालमा हालस म पोखरा, बाँके, कैलाली, दाङ, तनहुँ, काठमाडौं, झापा, इलाम, पाँचथर, भक्त पुर, ललितपुर, नुवाकोट, चितवन र नवलपरासीमा यो रोगको भाइरस फेला परिसकेको छ। सरकारले बर्ड लु नियन्त्रण भइसकेको दावी गरिरहँदा केही जिल्लामा तीनपटकस म बर्ड लु देखा परिसकेको छ। निर्देशनालयका अनुसार बर्ड लु रोकथाम गर्न विभिन्न उपाय अपनाइए पनि नियन्त्रण हुन सकेको छैन। 'पशु चिकित्सकलाई कुखुरामा प्रयोग गरिने दाना, याक्सिन, औषधिको गुणस्तर हेर्ने अधिकार नभएकाले पनि बर्ड लु नियन्त्रण हुन सकेको छैनप्रवक्ता डा. झाले भने,'औषधि एेन २०३५ ले औषधी व्यवस्था विभागलाई मात्र औषधिको गुणस्तर हेर्ने अधिकार दिएको छ । तर कुखुरामा प्रयोग गरिने औषधि हेर्ने अधिकार भेटेनरी चिकित्सकलाई नभएकाले नियन्त्रण गर्न कठिन परेको हो।Ó

 बर्ड लुबाट बढी प्रभावित मुलुक
मुलुक               संक्रमित विरामी सं या        संक्रमित भएर मर्नेको सं या
इण्डोनेसिया              १९२                           १६०
भियतनाम               १२३                            ६१
इजिप्ट                  १७०                            ६१
चीन                    ४५                             ३०
क बोडिया               ३०                             २७
थाइल्याण्ड               २५                             १७
अजरवेइजान                                           
टर्की                    १२                             
स्रोत: विश्व स्वास्थ्य संगठन
काठमाडौं, ९ वैशाख, 2070

Comments