लु ! हेर्नुहोस एसएलसीको रिजल्ट


एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण


काठमाडौं/ २०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्षको एसएलसीमा ५३.९४ प्रतिशत पुरुष र ४४.९६ प्रतिशत महिला परीक्षार्थी उत्तीर्ण भएका छन् त्यसैगरी २१ हजार २ ४७ जना डिस्टिङ्सन ल्याइ उत्तीर्ण भएका छन् । १२ ४ सय २६ पुरुष र ८८ सय २१ महिला परीक्षार्थीले डिस्टिङ्सन ल्याएका छन् । ९० हजार १ सय ७६ जना परीक्षार्थी फस्ट डिभिजन ल्याउँदै उतीर्ण भएका छन ।एसएलसीको रिजल्ट हेर्न तलको दुवै लिंक क्लिक गर्नुहोस् ।
----------------------------------------------------------------------------


रिजल्ट : नियमिततर्फ (SLC_REGULAR-2071-REGULAR) ( क्लिक गर्नुहोस् ।)

रिजल्ट : एक्जाम्टेडतर्फ (SLC EXAM RESULT 2071- EXAMTED) (क्लिक गर्नुहोस् ।)



Comments